स्कुल बस दुर्घटना, सहचालक घाइते

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
FB_IMG_1560139880455

पोखरा, २७ जेठ । पोखरा–११ फूलबारी स्थित भाष्कर मेमोरियल विद्यालयको बस सोमवार विहान दुर्घटना भएको छ ।

विद्यार्थी लिन हिडेको बस सोमबार विहान नौ वजे दुर्घटना भएको हो । ग १ च ५४७ नं को बस फूलबारी–११ स्थित समितहरामा बस दुर्घटना भएको हो । सडकमा पल्टिएको बसमा चालक, सहचालक र एक जना मात्र विद्यार्थी थिए । बस दुर्घटनामा परी सहचालक सामान्य घाइते भएको जानकरी कास्की प्रहरीले दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width