स्कुल बस दुर्घटना, सहचालक घाइते

Avatar आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६

पोखरा, २७ जेठ । पोखरा–११ फूलबारी स्थित भाष्कर मेमोरियल विद्यालयको बस सोमवार विहान दुर्घटना भएको छ ।

विद्यार्थी लिन हिडेको बस सोमबार विहान नौ वजे दुर्घटना भएको हो । ग १ च ५४७ नं को बस फूलबारी–११ स्थित समितहरामा बस दुर्घटना भएको हो । सडकमा पल्टिएको बसमा चालक, सहचालक र एक जना मात्र विद्यार्थी थिए । बस दुर्घटनामा परी सहचालक सामान्य घाइते भएको जानकरी कास्की प्रहरीले दिएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

मनपरी काटिएका सडकले पहिरोको जोखिम