ढिस्कोले पुरिएर मजदुर वेपत्ता

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७६
1553596278264_Khemraj Gautam_RSS_Galkot Baglunga_ sadak 2 (1)

गण्डकी प्रदेश सरकारको रु.२ करोड लागतमा बागलुङ नगरपालिका–३ बोक्से हुँदै सिगाना बौडेचौर सडक खण्डको स्तरोन्नति हुँदै । तस्वीर खेमराज गौतम÷रासस, गलकोट (बागलुङ)

पोखरा, २३ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–३मा जेसीवीले पहरो खन्ने क्रममा माथिबाट खसेको ढुंगामाटो सहित खसेकोे ढिस्कोले पुरिएर एक युवक वेपत्ता भएका छन् ।

विहीवार दिउसो ढिस्को खसेर जेसीवी सहित सडकमा काम गर्ने मजदुर सोही स्थान निवासी ३१ बर्षीय सुविन पुन पुरिएका हुन् । उनको खोजिकार्यका लागि घटनास्थलमा प्रहरी टोली पुगेको ४ नं प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width