गण्डकी प्रदेश सरकारको रु.२ करोड लागतमा बागलुङ नगरपालिका–३ बोक्से हुँदै सिगाना बौडेचौर सडक खण्डको स्तरोन्नति हुँदै । तस्वीर खेमराज गौतम÷रासस, गलकोट (बागलुङ)
पोखरा, २३ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–३मा जेसीवीले पहरो खन्ने क्रममा माथिबाट खसेको ढुंगामाटो सहित खसेकोे ढिस्कोले पुरिएर एक युवक वेपत्ता भएका छन् ।
विहीवार दिउसो ढिस्को खसेर जेसीवी सहित सडकमा काम गर्ने मजदुर सोही स्थान निवासी ३१ बर्षीय सुविन पुन पुरिएका हुन् । उनको खोजिकार्यका लागि घटनास्थलमा प्रहरी टोली पुगेको ४ नं प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
ढुंगाले लागेर बागलुङमा बालिकाको मृत्यु
झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एकको मृत्यु
तनहुँको याम्पामा ट्रकको ठक्करबाट घाइते भएका ३ जनाको मृत्यु
भिरबाट लडेर वृद्धको मृत्यु
hero news full width
मुख्य समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
जेठ १५, २०८०आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
जेठ १५, २०८०