न्याय माग्दै वालवालिका

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७६
p 023

वालिका निर्मला पन्तलाई न्याय देउ, महिला हिंसा बन्द गर जस्ता प्ले कार्ड सहित पोखराका वालवालिका तथा महिलाहरु विहीवार विहान प्रदशृनमा उत्रिएका छन् ।

हत्या हिंसा बन्द गर जस्ता प्ले कार्ड सहित महानगर वालमञ्च पोखराको अगुवाईमा निकालिएको दवाव मूलक प्रदर्शन चिप्लेढुंगावाट शुरुभई न्यूरोड, सभागृहचोक हुदै पृथ्वीचोकमा पुगि समापन भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width