पोखरा, २२ जेठ । विश्व वातावरण दिवस–२०१९ को अवसरमा वडा कार्यलय पोखरा–११ को समन्वय र फूलबारी क्लबको आयोजनामा बुधवार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
वातावरण प्रदुर्षण रोकौ, ओजन तह जोगाऔं भन्ने मूल नारा सहितको सरसफाई कार्यक्रमको शुभारभ्भ गर्दै पोखरा ११ का वडा अध्यक्ष मोहन प्रसाद बास्तोलाले गदै वातावरण स्वच्छ राख्नका सवैको महत्वपूर्ण जिम्मेवारी हुनुको साथै समाजमा जनचेतनाको समेत खाँचो रहेको औल्याए ।
क्लबका अध्यक्ष हरिप्रसाद बास्तोलाको अध्यक्षतमा भएको कार्यक्रममा स्थानीय टोल विकास संस्था, आमा समूह, स्थानीय यूवा तथा ब्रिटिश गोर्खा ट्रेनि· सेण्टरका प्रशिक्षार्थी लगायतको सहभागितामा मणिपाल शिक्षण अस्पताल देखि दक्षिण त्रिवेणी रिठ्ठाघाट सम्मको क्षेत्रमा सरसफाई गरिएको सचिव मनोज बास्तोलाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
४० ज्येष्ठ नागरिकलाई सम्मान
एयर लिफ्टिङको लागि हेलिकोप्टर किन्ने स्वास्थ्यमन्त्रीको घोषणा
गण्डकीमा काम नलाग्ने कार्यालय हटाउने, राइड सेयरिङ बैध बनाउने
पर्यटन दिवसमा हिमाल पारीका पत्रकार थकाली पुरस्कृत
सबै प्रदेशले जहाज किनौं, पर्यटक बढाऔं
hero news full width
मुख्य समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
मनाङमा पर्यटक चहलपहल बढ्यो
असाेज १८, २०८१जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
असाेज १७, २०८१बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१