पोखरा, २२ जेठ । विश्व वातावरण दिवस–२०१९ को अवसरमा वडा कार्यलय पोखरा–११ को समन्वय र फूलबारी क्लबको आयोजनामा बुधवार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
वातावरण प्रदुर्षण रोकौ, ओजन तह जोगाऔं भन्ने मूल नारा सहितको सरसफाई कार्यक्रमको शुभारभ्भ गर्दै पोखरा ११ का वडा अध्यक्ष मोहन प्रसाद बास्तोलाले गदै वातावरण स्वच्छ राख्नका सवैको महत्वपूर्ण जिम्मेवारी हुनुको साथै समाजमा जनचेतनाको समेत खाँचो रहेको औल्याए ।
क्लबका अध्यक्ष हरिप्रसाद बास्तोलाको अध्यक्षतमा भएको कार्यक्रममा स्थानीय टोल विकास संस्था, आमा समूह, स्थानीय यूवा तथा ब्रिटिश गोर्खा ट्रेनि· सेण्टरका प्रशिक्षार्थी लगायतको सहभागितामा मणिपाल शिक्षण अस्पताल देखि दक्षिण त्रिवेणी रिठ्ठाघाट सम्मको क्षेत्रमा सरसफाई गरिएको सचिव मनोज बास्तोलाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
मेयर उम्मेदवार जोशीमाथि आक्रमण
प्रशासनको सेवा ४ दिन स्थगित
शिक्षकलाई कम्प्युटर तालिम
पानी परे पनि रोकिएन घरदैलो
गण्डकीको आगामी बजेट : आयात रोक्ने, रोजगारी बढाउने
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९