विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण

आदर्श समाज संवाददाता
जेठ २२, २०७६
61859549_2191493310947975_505204062292017152_n

विश्व वातावरण दिवसको अवसरमा बाबा फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा न्यूरोडको आयोजना तथा पोखरा महानगर पालिका र ओविफर्ट अर्गानिक मलको सहयोगमा बुधवार वृक्षारोपण कार्यक्रम शुभारम्भ गरिएको छ ।

उक्त अवसरमा विभिन्न जातका ५० वटा विरुवा रोपिएको बाबा फाउण्डेशनका संस्थापक दीलिप श्रेष्ठले आदर्श समाजलाई जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width