Worldlink ads

मृगौलापीडित थापालाई प्रवासबाट सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७६
help bhupu_Fotor

स्याङ्जाको हरिनास–१ सालडाँडा जामुनेका मृगौलापीडित ताराबहादुर थापालाई यूकेबाट सहयोग मिलेको छ।

कोल्मा बहाकोट समाज यूके ज्याग्दी खोला समाज यूके, किचनास सेरोफेरो यूके र यूके निवासी साथीभाइ इष्टमित्रबाट ६ लाख ५० हजार थापाको सहयोगार्थ संकलन गरिएको हो।

हाल यूके निवासी होमबहादुर राना र यामबहादुर रानाको सक्रियतामा संकलित सो रकम पोखरा ३०, शिशुवास्थित सु भेषबहादुर थापा, ह दुर्गाबहादुर थापा र सु रामवीर रानाले पीडित थापालाई संयुक्त हस्तान्तरण गरे।

Related News

सम्बन्धित समाचार

    hero news full width