सृजना बहिरा माविमा सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७६
IMG_1862 (1)_Fotor

पोखरा–२६ निवासी दीपेन्द्रज्योति ढुंगानाले आफ्नो बाबु महराज ढुंगानाको स्मृतिमा सृजना बहिरा माविलाई सहयोग गरेका छन्।

उनले सोमवार विद्यालयको छात्राबासका विद्यार्थीका लागि २ बोरा चामल र १० केजी दाल विद्यालय प्रधानाध्यापक अनिता सिग्देललाई हस्तान्तरण गरेका हुन्। विद्यालयमा हाल २ सय जना विद्यार्थी बस्छन्।

Related News

सम्बन्धित समाचार

hero news full width