पोखरा वडा १ आमा समूहको अग्रसरतामा गठित सरसफाइमा आमा कार्यक्रम समन्वय समितिको आयोजना र वडा १ को आर्थिक सहयोगमा सरसफाइ सामग्री प्रदान गरिएको छ।
प्रमुख अतिथि वडाध्यक्ष शारदाकुमारी पराजुलीको आतिथ्यमा कुचो, सावेल, प्लाष्टिक सोर्ने फलामे औजार, पञ्जा, माक्स, आसी, झोला लगायत सामग्री वडाका २० ओटा आमा समूहलाई प्रदान गरिएको हो।
दुर्गा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा तुलसी केसी, सीता गुरुङ र कल्पना बास्तोला, वडा सदस्य पे्रमकुमारी परियार, सहारा प्रधान लगायत बोलेका थिए।
कार्यक्रम संचालन राधा बराल अधिकारीले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९