पोखरा, १७ जेठ । नेपाल अमिभावक महासंघ केन्द्रीय सदस्य शोभाकर भण्डारी नेपाल अमिभावक महासंघ कास्की विहीवार सम्पन्न भेलाबाट अध्यक्षमा चयन भएका छन् ।
उपाध्यक्षमा गोपाल गिरी, महिला उपाध्यक्ष रमा त्रिपाठी, सचिव सुशील बस्नेत र राधा बराल, कोषाध्यक्ष ऋषिराम आचार्य र सहसचिवमा गोपाल श्रेष्ठ छन् भने सदस्यहरुमा वासुदेव दवाडी, ऋषिराम शर्मा पौडेल, टीकाराम लामिछाने, आरती अधिकारी, दुर्गादत्त दाहाल, टीकाराम दाहाल, लोक बहादुर कार्की, आशवीर नेपाली,वीर बहादुर तामाङ्ग, मञ्जु नेपाली, रेणु शर्मिला मिजार, शंकर बहादुर कोइराला,रंगनाथ तिमिल्सिना र सुशीला सापकोटा रहेका छन् । त्यसैगरि सल्लाहकारहरुमा सुशीला पराजुली, बामदेव ढुङ्गाना, भुवनेश्वर पौडेल लेखनाथ शर्मा आचार्य, पूर्ण गिरी समेत चयन भएका छन् ।
भेलाको उद्घाटन गदै नेकपा केन्द्रीय सदस्य धर्म देवकोटाले अभिवावको जिम्मेवारी समाजमा महत्वपूर्ण हुने बताए। पोखरा महानगरपालिका वडा नं ५ का वडाध्यक्ष धन बहादुर नेपाली, अखिल नेपाल महिला संघकी अध्यक्ष सुशीला पराजुली, युवा संघका केन्दी्रय सचिव पूर्ण लामा, नेकपा कास्कीका सदस्य टिकाराम दाहाल र राजेन्द्र गौतम, नेपाल रेडक्रस कास्की जिल्ला अध्यक्ष बामदेव ढुङ्गाना, नेता लेखनाथ शर्मा, पूर्ण गिरी बोक्सी बिरुद्धको अभियान राष्टिय प्रतिष्ठानका संरक्षक भुवनेश्वर पौडेल, लगायतले शुभकामना व्यक्त गरेको कार्यक्रमको सञ्चालन सुशील बस्नेतले गरेका थिए ।
दामोदर आचार्य
Related News
सम्बन्धित समाचार
पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान
पाहार ट्रष्ट नेपालको १२ औं वार्षिक साधारणसभा
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
hero news full width
मुख्य समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
मनाङमा पर्यटक चहलपहल बढ्यो
असाेज १८, २०८१जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१