Worldlink ads

गणतन्त्र दिवसमा निशुल्क स्वाथ्य परिक्षण

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७६
lab

बुटवल १५ जेठ । गणतन्त्र दिवसका अवसरमा बुटवलकैे पुरानो मध्येका बुटवल वहुउद्देश्यीय सहकारी संस्थाले निशुल्क स्वाथ्य परिक्षण कार्यक्रम शु्रु गरेको छ .

सहकारी झण्डै १५ सय सदस्यहरुका लागि स्वाथ्य परिक्षण कार्यक्रमको आयोजना गरेको हो । बुटवलको नेशनल प्याथ ल्यावको प्राविधिक सहयोगमा एक महिने स्वाथ्य परिक्षणको शुभारम्भ बुधबार गरिएको हो ।

जेठ १५देखि असार १५ सम्म आफ्ना सदस्यहरुले निशुल्क रुपमा रगत,पिसाव, सुगर,किड्नी,कोल्डस्टोर थाईराईड,तथा लिभर सम्वन्धी सम्युर्ण परिक्षण हुने सहकारीका स्वास्थ्य विभाग संयोजक उदयराज भण्डारीले बताए ।

उनले हजारौं रुपैया लाग्ने विभिन्न रोगको परिक्षण गरेर आफ्नो स्वाथ्य अवस्था बुझ्नका लागि आफ्ना सदस्यहरुलाई यस्तो खालको सेवा प्रवाह गरेको उनको भनाई रहेको छ ।

निशुल्क स्वाथ्य परिक्षण उद्घाटन समारोहको अध्यक्षता संस्थाका अध्यक्ष लोकनाथ भुषालले गरेका थिए । सो अवसरमा उनले हरेक व्यक्तिले समय समयमा स्वाथ्य अवस्थाका वारेमा जानकारी लिएमा धेरै रोगहरु शुरु नहुने निधन गर्न सकिने बताए ।
सो अवसरमा नेशनल प्याथ ल्यावका अध्यक्ष रुद्र कार्की, बुद्धिमान थापा, उदयराज भण्डारी लगायते बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

    • विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      पोखरा । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको सामाजिक…
    • एक्यापसँग निरीह तल्ला सरकार

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      पोखरा। कास्कीको मादी गाउँपालिकाले आफ्नो क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) हटाइदिन संघ सरकारसँग आग्रह गरेको छ । विकासमा साझेदारी…
    • पत्रकार नारदजस्तो तटस्थ र निर्भीक हुनुपर्छः बास्तोला

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      कपिलबस्तु । स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकार नारदजस्तो हुन सक्नु पर्ने बताएका छन् । उनले स्वतन्त्र…
    • नेपाली नर्स लैजान बेलायत तयार

      रासस माघ १, २०७८
      पोखरा । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। दुवै देशका अधिकारीबीच शुक्रबार…
    • नरभक्षी बाघ नियन्त्रणका लागि टोली परिचालन   

      आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी…

    hero news full width