ब्यवसायी पोखरेलद्वारा सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७६
Best-School-in-Bangalore-India

गोरखा, १० जेठ । बिज्ञापन ब्यबसायी एबम युवा समाजसेवी अर्जुन पोखरेलले गोरखा जिल्ला पालुङटार नगरपालिका वडा न. १ मा अबस्थित अन्नपूर्ण माध्यामिक विद्यायलमा अध्ययनरत विपन्न एबम जेहेन्दार विद्यार्थीलाई बिधालय पोशाक सहयोग गरेका छन् ।

गोरखा पालुङटार नगरपालिका –१ घर भई हाल काठमाडौँमा एड पोइन्ट प्रा लि नामक बिज्ञापन एजेन्सी ब्यबसाय संचालन गर्दै आएका पोखरेलले बिगत बर्षहरुमा पनि यसै बिधालयका बिद्द्यार्थीलाई सहयोग गर्दै आएका थिए ।

पोखरेलले आफ्नो आम्दानीबाट केही रकम छुट्याएर २४ जना विद्यार्थीलाई बिद्यालय पोशक लगाएत सामाग्री सहयोग गरेका हुन् । पोखरेल कक्षा ११ अध्ययन गर्ने क्राममा आफुले समयमा भर्ना एबम महिना फि तिर्न नसक्दा ट्रमिनल लगायत बिभिन्न परीक्षामा सामेल हुन नपाएकेले त्यो क्षेण बाट पाठ सिकी समुदाय कै बिद्यार्थीलाई सहयोग गरेको बताउछन ।

शिक्षामा गरिने सहयोगबाट असलपुस्ता उत्त्पादन हुने , विद्यालयको शैक्षिक विकास ,बिधायार्थीको शैक्षिक गुणस्तर बृद्धि, दिगो विकासमा सहयोग, समाजमा योग्यरदक्ष बिद्यार्थी उत्पादन गराउनुका साथै शैक्षिक उत्प्रेरणा एबम सामाजिक सदभाब दिलाउनका लागि आफुले यस सहयेग नियमित गर्ने बताए ।

पोखरेल सोही विद्यालयका पूर्व विद्यार्थी हुन । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच पोखरेलका बुवा यमप्रसाद पोखरेलको हातबाट बिध्यार्थीलाई पोशाक हस्तान्तरण गरेका थिए ।

अन्नपुर्ण माध्यामिक विद्यालयका प्राचार्य दीपक सापकोटाले बिद्यालय यस किसिमको सहयोग निरन्तरता एबम भूपू बिद्यार्थीले गरेको सामाजिक कायप्रति सदैब लाग्ने अपेक्षा गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…
  • राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला) मा…
  • गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान…

hero news full width