होटलका मजदुर मृत फेला

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७६
google-ai-predict-death-artificial-intelligence

पोखरा, ८ जेठ । स्याङ्जा भिरकोट नगरपालिका घरभई हाल पोखरा–८ न्यूरोड स्थित एक होटलमा काम गर्ने ४५ बर्षीय प्रेम कुँवर बुधवार होटलको कोठामा मृत फेला परेका छन् ।

उक्त होटलमा काम गरी वस्दै आएका कुँवर मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खवर गरिएको थियो । मंगलवार राति खाना खाएर सुतेका कुँवर विहान अबेरसम्म नउठेपछि कोठाको ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए। घटनाको बारेमा पप्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width