विन्ध्येश्वरीमा वक्तृत्वकला प्रतियोगिता

Avatar आदर्श समाज सम्वाददाता
जेठ ५, २०७६

पोखरा, ५ जेठ । पोखराको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले मा.वि. स्तरीय अंग्रेजी वक्तृत्व कला प्रतियोगिता सञ्चालन गरेको छ ।

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा करिब ३८ विद्यार्थीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कक्षा ९ मा अध्ययनरत छात्रा श्रीविषा बुद्धाचार्य प्रथम, सोही कक्षामा अध्ययनरत छात्रा कृषा श्रेष्ठ द्वितीय र कक्षा १० मा अध्ययनरत छात्र जेम्स तामाङ तृतीय भएका छन् ।

उक्त कार्यक्रमको सञ्चालन शिक्षक राजु बयलकोटीले गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य श्रेष्ठले विद्यालयमा आयोजना गरिने यस्ता क्रियाकलापले विद्यार्थीका शैक्षिक, सामाजिक र प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने बताए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

लमजुङमा विद्यार्थी गुनासो सुनुवाई हुने

विद्यालयलाई टंकी सहयोग

सुरतीको उत्कृष्ट जिपिए विद्यालयको दावी

प्रतिभामा नेपाली हिज्जे

प्रमुख समाचार

खुत्रुकेको पैसा आश्रममा

थप प्रमुख समाचार

बिश्व फोटोग्राफी दिवस प्रभातफेरी

टोलवासीको मन जित्न आग्रह

६ अधिकृत सहित १८ कर्मचारी छड्केमा