अरुणखोला दुम्कीवास जंगलमा शव फेला

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७६
google-ai-predict-death-artificial-intelligence

नवलपरासी, ३० वैशाख । पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–१० अरुणखोला दुम्कीबास जंगलमा सोमवार विहान एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीचौकी अरुणखोलाका अनुसार मृतकको परिचय खुल्नको छैन । मृतकको शव शल्यपरीक्षणको लागि जिल्ला अस्पताल चितवन भरतपुर पठाएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width