पोखरा, २८ वैशाख । पोखरा–१४ चाउथेमा शुक्रवार राति ११.३० बजे अमरसिंहचोकवाट चाउथेतर्फ एकै दिशा गइरहेको मिक्चरमा स्कुटर ठोक्किदा स्कुटर चालक एक युवाको मृत्यु भएको छ ।
ग १ क २६६६ नम्बरको मिक्चरमा ग १५ प २५८६ नम्बरको स्कुटर ठोक्किदा स्कुटर चालक पोखरा–३१ वेगनासका २५ बर्षीय अजय भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भट्टराईको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा शुक्रवार राति १२.०० वजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
बागलुङमा ३ वर्षमा सवारी दुर्घटनामा ४० को मृत्यु
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१