लेखनाथ, २६, वैशाख । पोखरा– ३२, को राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयलाई स्थापना दिवसको अवसरपारी आर्थिक सहयोग प्रदान गरीएको छ ।
धर्म र संस्कृति प्रति विशेष अभिरुचि राख्ने धार्मिक एवं सामाजिक व्यक्तित्व शुक्लागण्डकी नगरपालिका –३ का वडाध्यक्ष रामकुमार श्रेष्ठले विद्यालयका वटुक छात्रलाई बीस हजार रुपैयाँ र सोही विद्यालयमा अध्ययनरत २५ जना वटुकलाई एक वर्षको लागि आवश्यक पर्ने खाद्यन्न सामग्री प्रदान गरेका छन ।
उनले धर्म संस्कृतिको रक्षार्थ खर्च अभावमा शिक्षा स्वास्थ्य लगायतका वन्चित वटुकका लागि आर्थिक सहयोग गर्दै आएका छन ।
कार्यक्रममा प्राज्ञ साहित्यकार एवं मन्दिरका अध्यक्ष मुकुन्दशरण उपाध्याय, राधाकृष्ण मन्दिर वृद्ध आश्रमका अध्यक्ष प्रेम लिगल, राधाकृष्ण सास्कृतिक समुहका अध्यक्ष भोलप्रसाद भण्डारी, मन्दिरका अध्यक्ष कृष्णप्रसाद अधिकारी, मन्दिरका उपाध्यक्ष गणेश खत्री साहित्यकार फणिनारायण सिग्देल लगायतले सामाजिक व्यक्तित्वको सहयोगले नै संस्कृत विद्यालय अगाडी वढने धारणा राखेका थिए ।
राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका प्र.अ. हरिभक्क्त सिग्देलको सभापतित्वमा भएको सो कार्यक्रममा धन्यवाद ज्ञापन विद्यालयका सन्चाल समितिका सदस्य नन्दप्रसाद अधिकारीले गरेका थिए । भने कार्यक्रमको संचालन मन्दिरका सचिव घनश्याम खनालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
कर वृद्धि फिर्ता गर : कांग्रेस गण्डकी
जिसस कास्कीको स्थापना दिवस
आँधीखोलाको सेवा आफ्नै भवनबाट
ड्रागन फल्दा किसानमा हर्ष
hero news full width
मुख्य समाचार
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९संघीय संसद् र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा
श्रावण १९, २०७९गाडी नचलाउने यातायात व्यवसायीको चेतावनी
श्रावण १९, २०७९