चितुवाको आक्रमणबाट दुई घाइते

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७६
leopard-1024

पोखरा, २५ वैशाख । पोखरा–३० स्थित सिशुवा र त्रित्याङ चोकमा बुधवार चितुवाको आक्रमणबाट दुई घाइते भएका छन् ।

जंगली जनावर चितुवा र मानिसवीच जम्का भेट हुँदा चितुवाले आक्रमण गर्दा सनसरी धरान घरभई पोखरा–३० सिशुवा बस्ने ४५ बर्षीय टिकाबहादुर गुरुङ र पोखरा–३० निवासी ५७ बर्षीया राधिका आचार्य घाइते भएका छन् ।

उनीहरुको लेखनाथ सिटी अस्पताल उपचार भइरहेको कास्की प्रहरीले दिएको छ । उक्त घटनाको अनुसन्धान र चितुवाको बारोमा वुझ्न जिल्ला वन कार्यालय कास्कीबाट एक टोली त्यसतर्फ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width