Worldlink ads

अल्ट्रालाइट दुर्घटना

Avatar आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७६
ultra light

पोखरा, २४ वैशाख। पोखरा एयरपोर्टमा अल्ट्रालाइट (हेली एयर कम्पनीको) धावनमार्गमा ल्याण्ड गर्ने क्रममा मंगलबार अनियन्त्रित भई दुर्घटना भएको छ।

उक्त अल्टालाईट हेलीमा अनिश भट्टचन र फान्सेली नागरिक इरिक फ्रिचेट सवार रहेकोमा दुवै जना सकुशल छन्।

सो अल्ट्रालाईटका दुई पङ्खा भाँचिएको र अगाडिको सिसा फुटेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads