पोखरा २१, वैशाख। छोरेपाटन प्रहरी चौकी पोखरा–१७ ले शनिवार समुदाय प्रहरी साझेदारी परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा चौकी इन्चार्जमा हालै पदवहाली भइ आएका प्रहरी नायव निरीक्षक दुर्गाबहादुर कुँवरले आफूले शान्ति सुरक्षाको लागि क्रियाशील रहने जानकारी दिए। उनले चौकीमा जनशक्ति र स्रोतसाधनका अभावका बीच पनि आफू आए लगत्तै भारतीय अपहरणकारीलाई पक्रन सफल भएको उल्लेख गरे।
साथै उनले प्रहरी चौकी भवनको विस्तार, पार्कि·को व्यवस्था, सिसि टिभी क्यामेरा स्तरोन्नती गर्नुपर्ने आवश्यकता रहेको बताए।
कार्यक्रममा पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारी, पोखरा–२१ वडाध्यक्ष खगराज आचार्य, वडा सदस्य मातृकाप्रसाद बराल, जिल्ला मेलमिलाप समाजका उपाध्यक्ष हर्कबहादुर रेग्मी, गुप्तेश्वर महादेव गुफाका अध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाली काँग्रेस वडा नं. १७ का सभापति देवराज आचार्य, नेपाल रेडक्रस सोसाइटीका टेकनाथ बराल, छोरेपाटन माविका सहायक प्रधानाध्यापक डिल्लीराज शर्मा, ज्योतिर्लिङ्ग शिवालय मन्दिरका अध्यक्ष धर्मराज अर्याललगायतले वडाको शान्ति सुरक्षाका बारेमा मन्तव्य राखेका थिए।
Related News
सम्बन्धित समाचार
तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान
पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन
लाङ्दी तमु समाजमा बालकृष्ण
अल नेपाल होमियोप्याथिक एसोसिएसनमा खगेन्द्र
पाेखरा १७ र २१ मा सडकको अवस्था र पुल दयनीय
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७