विवाहमा झडप हुदाँ जन्तीपक्षका युवाको मृत्यु

Avatar एजेन्सी
वैशाख १९, २०७६

पोखरा, १९ वैशाख । जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ गोरखामा जन्तीपक्षका एक युवाको ज्यान गएको छ ।

बेहुली लिएर फर्किदै गर्दा केटी जिस्क्याएको निहुँमा कुटाकुट भएको हो । केटी जिस्काएको निहुँमा बुधबार लमजुङको राइनास नगरपालिका– ४ अल्कटारबाट पुगेका जन्ती र गोरखा पालुङटार नगरपालिका– ४ कुमाल गाउँका माइती पक्षबीच कुटाकुट भएको थियो ।

कुटपिटबाट गम्भीर घाइते लमजुङ अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

बुद्धमूर्ति तोड्नेको पहिचानमा समस्या

एक वर्षमा १४६ को मृत्यु

प्रहरीद्वारा लक्ष्मी हत्या आरोपी सार्वजनिक

प्रमुख समाचार

बुद्धमूर्ति तोड्नेको पहिचानमा समस्या

थप प्रमुख समाचार

अनलाईन ढुवानी साधन अनुगमन प्रणाली अव्यवहारिक

बलिथुमका घर पहिरोको जोखिममा

बोनम्यारो क्यान्सरपीडितलाई सहयोग

गौंथली डाँडा हरियाली बन्ने