राष्ट्रपति भण्डारीको आगमन

rss रासस
वैशाख १९, २०७६
bidya devi bhandari

काठमाडौँ, १८ वैशाख। राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा चीनको आठ दिवसीय राजकीय भ्रमण पूरा गरी बुधबार बिहान स्वदेश फर्केकी छन्।

चीनमा रहँदा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसनमा सहभागी भएकी थिइन्।

साथै उनले उक्त फोरमलाई विशेष सम्बोधन गरेकी थिइन्।

त्यसैगरी उनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार ग्रेट हल अफ द पिपल परिसरमा स्वागत गरेका थिए।

सोमबार ग्रेट हल अफ द पिपलमा दुईपक्षीय बैठक सम्पन्न भएको थियो भने उनीहरूको उपस्थितिमा दुई देशबीच पारवहन तथा यातायातलगायत विभिन्न सात सम्झौतामा हस्ताक्षर भएको थियो।

Related News

सम्बन्धित समाचार

    • पोखरा जेसीज ४७ औं वर्षमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३१, २०७७
      पोखरा । पोखरा जेसीज ४७ औं वर्षमा प्रवेश गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका पोखरा…
    • प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३१, २०७७
      पोखरा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बदलिँदो राजनीतिक अवस्था अनुरुप सुरक्षा नीति बनाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।…
    • बुधबारदेखि टिकट काउण्टर बन्द

      rss रासस चैत्र ३०, २०७७
      काठमाडौँ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका…
    • प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      कावासोती । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशको समृद्धिको लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को…
    • ५ सञ्चारकर्मीलाई जनमत सम्मान

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      लमजुङ । जनमत वाङ्मय प्रतिष्ठानले ३७ औं वार्षिकोत्सवमा पत्रकार नवराज पहाडीसहित ५ सञ्चारकर्मीलाई सम्मान गरेको छ । कार्यक्रममा लमजुङका पहाडी,…

    hero news full width

    sanil ads

    wordlink ads