पोखरा, १८ वैशाख । म्याग्दीको बेनी नगरपालिका–५ चुत्रेनी स्थित बेनी दरबाङ सडक खण्डको बाटो निर्माण गर्ने क्रममा बुधवार विहान १२.०० वजे माथिबाट ढुंगामाटोको ढिस्को खस्दा एक मजदुरको मृत्यु भएको छ ।
बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारा निवासी ३५ बर्षीय कालुराम थारुको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।बाटो माथिबाट खसेको ढिस्कोको ढुंगामाटोले पुरिएका थारुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
Related News
सम्बन्धित समाचार
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
बागलुङमा ३ वर्षमा सवारी दुर्घटनामा ४० को मृत्यु
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१