काठमाडौँ, ११ वैशाख । गोरखा केन्द्रबिन्दु भएर वि.स. २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले देशैभरी आठ हजार मानिसको मृत्यु र खरबौको भौतिक संरचना ध्वस्त पारेको चार बर्ष पछि वैशाख ११ गते पनि गोरखासँगै जोडिएको धादिङ केन्द्र बिन्दु भएर भूकम्प गएको छ ।
धिादिङ जिल्लाको नौबिसे आसपास केन्द्रबिन्दु भएर बुधवार बिहान भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्रका उपप्रमुख मुकुन्द भट्टराईले उक्त भूकम्प विसं २०७२ वैशाख १२ को परकम्प भएको जानकारी दिए । वैशाख १२ देखि हालसम्म चार रेक्टर स्केलभन्दा बढीका ५०० भन्दा बढी भूकम्पको परकम्प गइसकेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाण्डौमा महशुस गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
hero news full width
मुख्य समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९रामचन्द्र पाैडेलकाे गृहनगरमा वैकुन्ठ न्याैपाने विजयी, एमाले–स्वतन्त्र गठबन्धनका जाेशीकाे प्रयास सफल भएन
जेठ ९, २०७९