सप्तरंगीले मनायो आठौ वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७६
SahakariBanner2

पोखरा, ७ बैशाख । सप्तरङगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार आफ्नो ८ आंै बार्षिक उत्सव सम्पन्न गरेको छ ।

संस्थाले आफ्नो वार्षिकोत्सव भित्ते पात्रो विमोचन तथा खुल्ला रक्तदान कार्यक्रम गरी मनाएको हो । पोखरा–१७ का वडा अध्यक्ष तिर्थराज अधिकारीको प्रमुख अतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २८ युनिट रगत संकलन भएको थियो भने उक्त रक्तदान कार्यक्रको संयोजक रुक्मागत भण्डारी रहेका थिए ।

संस्थाका कोषाध्यक्ष लालप्रसाद गिरीले स्वागत मन्तव्य र संस्थाका अध्यक्ष डा.टेक नारायण पौडेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width