सहयोगको अपील

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७६

पोखरा, ३ वैशाख। उपचारक्रममा रकम अभाव भएपछि ६५ वर्षीया विष्णुमाया भण्डारीले सहयोगको याचना गरेकी छन्।

विगत लामो समयदेखि मानसिक रोगी उनी हाल पोखराको माटेपानीस्थित बिजी अस्पताल उपचार गराउँदैआएकी छन्। स्याङ्जाको पुतलीबजार घर भइ हाल पोखरा बस्दै आएकी भण्डारीको परिवार सदस्य तथा आफन्त कसैले पनि सहयोग नगरेकोले यसरी आर्थिक सहयोगको अपील गरेको बताइएको छ।

उनलाई सहयोग गर्न चाहनेले सिधैँ अस्पतालमा पुगेर वा सहयोगी कुलु पुन ९८१७१६३७२९ लाई सम्पर्क गर्न सक्नेछन्।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

सेवाग्राहीलाई सजिलो सहायता कक्ष

शिशु निकेतनमा उत्प्रेरणा तालिम

दलित मानसिकता तोड

प्रमुख समाचार

भारतको गुजरात स्थित ट्युसन सेन्टरमा आगलागी हुँदा २० विद्यार्थीको मृत्यु