पार्टीभित्र एकता जरुरी : देउवा

rss रासस
वैशाख ३, २०७६

भीमदत्तनगर, २ वैशाख। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिभित्र एकता हुन जरुरी रहेको बताएका छन्। नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको सोमबार उद्घाटन गर्दै उनले अबको समयमा पार्टी एक ढिक्का भएर अगाडि बढ्ने बताए। सभापति देउवाले पार्टी एकताको शुरुआत अब कार्यकर्ता तहमा कञ्चनपुरबाट हुनुपर्ने बताए।

“पार्टीमा एकता भए कसैले पनि काँग्रेसलाई हराउन सक्दैन”, उनले भने। आगामी निर्वाचनमा काँग्रेस मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हुने उनले दाबी गरे।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

जनप्रतिनिधिलाई दक्ष हुन मुख्य मन्त्रीको निर्देशन

बजेट कार्यान्वयन प्रभावकारी हुन्छ–मन्त्री गुरुङ

नेतृ आचार्यको सम्झना

संघीयता खारेज हुँदैन’ – अधिकारी

प्रमुख समाचार

जीप दुर्घटना ८ जना वेपत्ता

थप प्रमुख समाचार

मापदण्ड भित्रको पर्खाल भत्काइयो

राष्ट्रपति रनिङ शिल्ड टप्सलाई

सञ्चयकोषको सेवा विरौटाबाट सुरु