लायन्स पोखरा पिस सिभिकमा नयाँ नेतृत्व 

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७५

लेखनाथ, २८ चैत। लायन्स क्लब अफ पोखरा पिस सिभिकको पाँचौं अधिवेशनले वर्ष २०१९/२० का लागि युवराज खनाललाई अध्यक्षमा चयन गरेको छ।

नवगठित समिति प्रथम उपाध्यक्षमा किरण ढकाल, द्वितीय उपाध्यक्षमा रामकृष्ण तिवारी, तृतीय उपाध्यक्षमा विनोद भुजेल, सचिवमा रेशम खड्का, कोषाध्यक्षमा विकासप्रसाद कँडेल, सहसचिवमा मित्रबन्धु बराल र सहकोषाध्यक्षमा यज्ञप्रसाद तिवारी रहेका छन्।

क्लबका अध्यक्ष थानेश्वर तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रमा निवर्तमान अध्यक्ष बुद्धिनाथ बराल, संस्थापक अध्यक्ष पवित्रराज तिवारी र सचिव विनोद भुजेलले लायन्स क्लबले सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

सेवाग्राहीलाई सजिलो सहायता कक्ष

शिशु निकेतनमा उत्प्रेरणा तालिम

दलित मानसिकता तोड

प्रमुख समाचार

भारतको गुजरात स्थित ट्युसन सेन्टरमा आगलागी हुँदा २० विद्यार्थीको मृत्यु