बारा र पार्साका हावाहुरी पीडितलाई राष्ट्रबैंकको सहयोग

Avatar एजेन्सी
चैत्र २८, २०७५
images_cms-image-000072152

पोखरा,२८ चैत । बारा र पर्साका हावाहुरी पीडितलाई नेपाल राष्ट्र बैंकले ७५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बैंकले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा हूने गरी ७५ लाखको चेक राष्ट्रिय वाणिज्य बैंक लि. संचालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गूरुङले प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका हुन् । यही चैत्र १७ गते बारा र पार्सामा हावाहुरीले ठूलो धनजनको क्षति पुर्याएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा सहयोग प्रदान कार्यक्रममा सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads