पोखरा,२८ चैत । बारा र पर्साका हावाहुरी पीडितलाई नेपाल राष्ट्र बैंकले ७५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
बैंकले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा हूने गरी ७५ लाखको चेक राष्ट्रिय वाणिज्य बैंक लि. संचालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गूरुङले प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका हुन् । यही चैत्र १७ गते बारा र पार्सामा हावाहुरीले ठूलो धनजनको क्षति पुर्याएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा सहयोग प्रदान कार्यक्रममा सम्पन्न भएको थियो ।
Related News
सम्बन्धित समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
प्युठानमा सुत्केरीको मृत्यु
hero news full width
मुख्य समाचार
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७