पोखरा,२७ चैत । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको मंगलबार सम्पन्न पाँचौ अधिवेशनबाट वर्ष २०१९।२० का लागि भरतराज सिग्देल अध्यक्षमा निर्वाचित भएका छन् । सर्वसम्मत रुपमा निर्वाचन भएको अधिवेशन बाट प्रथम उपाध्यक्ष मोहन प्रसाद पौडेल, द्वितिय उपाध्यक्ष बसन्तराज कोइराला, तृतिय उपाध्यक्ष सुशिल कोइराला, सचिव रुक बहादुर गुरुङ, क्लब एड्मिनेस्ट्रेटर नारायण बहादुर थापा, कोषाध्यक्ष पोषण राज खनाल, मेम्वरसिप चियर पर्सन माधव न्यौपाने चयन भएका छन् ।
यसै गरी एल सि आइ एफ कोर्डिनटर भगवान श्रेष्ठ, क्लब सर्भिस चियर पर्सन सन्जिव वास्तोला, क्लब मार्केटिग कम्युनिकेसन चियर पर्सन नवराज क्षेत्री, सह–सचिव दामोदर आचार्य, सह–कोषाध्यक्ष शंकर कार्की, टेमर तेजराज वास्तोला, टेल टिस्टर दिपक घिमिरे चयन भएका छन् । त्यसै गरी निर्देशकहरु सन्जय शर्मा, दिपक न्यौपाने, अमृत ठकुरी, राजु आचार्य र शिव नेपाली चयन भएका छन् ।
प्रमुख अतिथि जि एल टि कोर्डिनेटर राजु श्रेष्ठले लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले स्थापना काल देखि नै सामाजिक तथा मानविय सेवाका उत्कृष्ट कार्यहरु गर्दे आएको बताउँदै नवनिर्वाचित टिमलाइ बधाई दिएका थिए । रिजन २ का रिजन चियर पर्सन माधव प्रसाद पौडेल, जोन चियर पर्सन ऋषिराम रानभाट, क्लबका एक्सटेन्सन चियर पर्सन कमल बहादुर बस्नेत लगागतले शुभकामना मन्तव्य राखेका थिए ।
क्लवका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटीको अध्यक्षता भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष वासुदेव कोइरालाले निर्वाचन समितिको संयोजकको रुपमा सहजीकरण गरेका थिए भने क्लबका सचिव बसन्त राज कोइरालाले कार्यक्रम सन्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री
मेयर उम्मेदवार जोशीमाथि आक्रमण
प्रशासनको सेवा ४ दिन स्थगित
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९