५४ जनाले गरे रगत दान

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७५
ppu

यसरी गरियो संस्थापकको सम्मान –
मानव मिलन संस्था पोखराले सो संस्थाका संस्थापक नेपाल केशरी डा. मणिभद्र मुनि महाराजको ५३ औ शुभजन्मोत्सवको उपलक्षमा मंगलवार विहान पोखरामा रक्तदान कार्यक्रमको आयोजना ग¥यो । सो कार्यक्रममा ५४ जनाले रक्तदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads