पोखरा, २५ चैत । बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।
गतहप्ता भएको समझौता अन्र्तगत बैंक अफ काठमाण्डूूका गा्रहकहरुले आफ्नो कार्ड मार्फत धुम्बाराइ स्थित ह्याम्स हस्पिटलबाट उपलब्ध निम्न सुविधाहरुमा १०% सम्म छुटको लाभ उठाउन सक्नुहुनेछ । हाल बैंक अफ काठमाण्डूले ७५ वटा एटिएम, ८४ वटा ब्रान्च र ८ वटा एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना गा्रहकहरुलाई बैंकिक सुविधा प्रदान गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
चिप्लेढुंगामा खुल्यो करोड लगानीमा ‘फोन स्टोर’
भाउ सस्तियो, व्यापार बढ्यो
तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१