बैंक अफ काठमाण्डूका कार्ड धनी ग्राहकहरुलाई ह्याम्समा छुट

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७५
PIC- HAMS (1)

पोखरा, २५ चैत । बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।

गतहप्ता भएको समझौता अन्र्तगत बैंक अफ काठमाण्डूूका गा्रहकहरुले आफ्नो कार्ड मार्फत धुम्बाराइ स्थित ह्याम्स हस्पिटलबाट उपलब्ध निम्न सुविधाहरुमा १०% सम्म छुटको लाभ उठाउन सक्नुहुनेछ । हाल बैंक अफ काठमाण्डूले ७५ वटा एटिएम, ८४ वटा ब्रान्च र ८ वटा एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना गा्रहकहरुलाई बैंकिक सुविधा प्रदान गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width