पोखरा, २४ चैत । लायन्स क्लब अफ पोखरा फेवा फूलबारीको सम्पन्न लायन बर्ष २०१९÷२० को लागि युवराज बोहोराको नेतृत्वमा सर्बसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।
उक्त क्लबको प्रथम उपाध्यक्षमा छविलाल पौडेल, द्वितीय उपाध्यक्षमा कुन्दनराज शर्मा, तृतीय उपाध्यक्षमा संगीता पौडेल, सचिवमा गुरु प्रसाद पौडेल र कोषाध्यक्षमा टिकाराम कार्की चयन भएका छन ।
क्लबका लायन बर्ष २०१८÷१९ का अध्यक्ष सञ्जय बस्नेतको अध्यक्षतामा उक्त कार्यक्रम मएको थियो ।
Related News
सम्बन्धित समाचार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
hero news full width
मुख्य समाचार
कामचलाउ सरकारको आयु लम्बियो
कास्कीका सहकारी पीडित एउटै मोर्चामा : बन्यो संयुक्त संघर्ष समिति
वैशाख १०, २०८१अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
वैशाख १०, २०८१कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
वैशाख ९, २०८१मिटरमा जान नमान्ने ट्याक्सी फन्दामा
वैशाख ९, २०८१मन्त्री चुमानले सम्हाले अर्थ मन्त्रालयको कार्यभार, लगानी सम्मेलन प्राथमिकतामा
वैशाख ९, २०८१