फेवा फूलबारीमा बोहोरा

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७५
p 0244

पोखरा, २४ चैत । लायन्स क्लब अफ पोखरा फेवा फूलबारीको सम्पन्न लायन बर्ष २०१९÷२० को लागि युवराज बोहोराको नेतृत्वमा सर्बसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।

उक्त क्लबको प्रथम उपाध्यक्षमा छविलाल पौडेल, द्वितीय उपाध्यक्षमा कुन्दनराज शर्मा, तृतीय उपाध्यक्षमा संगीता पौडेल, सचिवमा गुरु प्रसाद पौडेल र कोषाध्यक्षमा टिकाराम कार्की चयन भएका छन ।

क्लबका लायन बर्ष २०१८÷१९ का अध्यक्ष सञ्जय बस्नेतको अध्यक्षतामा उक्त कार्यक्रम मएको थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    Recent Posts

    भर्खरै