कास्कीका पाैडेल मृत फेला

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७५
death-penalty_d

पोखरा, २१ चैत । कास्की माछापुच्छे् गाउँपालिका–६ निवासी ६० बर्षीय होमनाथ पौडेल मृत अवस्थामा फेला परेका छन् ।

पौडेल सोही वडाको कोट स्थित च्यानडाँडाको भीरवाट पाँच सय मीटर तल खसेर मृत्यु भएको अवस्थामा विहीवार विहान स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । पौडेल बुधवारदेखि हराएका थिए । घटनाको वारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width