Worldlink ads

हिल्स वर्ड मन्टेश्वरीमा पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७५
56331054_315211392462771_5340250950164545536_n

पोखरा २१ चैत । पोखरा –१२ स्थित हिल्स वर्ड मन्टेश्वरीका अध्यनरत विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

खेलकूद प्रतियोगिता तथा अध्ययनमा उत्कृष्ठ विद्याथीलाई पुरस्कार वितरण गरिएको हो । वडाध्यक्ष राम वहादुर कार्की,विद्यालयका प्राचार्य दिवाकर जैसी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजुली बहादुर गुरुङ लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

    • मिस तामाङ भर्चुअल हुने

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      पोखरा । छैटौं मिस तामाङ पोखरा–२०२२ को ग्रान्ड फिनाले भर्चुअल हुने भएको छ । पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट…
    • खास्टे र न्यूरेनी ताल सफाइ

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      लेखनाथ । खास्टेताल मत्स्य तथा कृषि सहकारी संस्थाले आफ्नो छैटौं स्थापना दिवस अवसरमा ताल वरपर सरसफाइ गरेको छ । तालको…
    • नेपाली सांकेतिक भाषा तालिम

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      पोखरा । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा र अन्नपूर्ण बहिरा संघको समन्वयमा ३० जना बहिरा अपांगता भएका व्यक्तिको लागि नेपाली सांकेतिक भाषा…
    • जन्मदिनमा प्रकाशको सहयोग

      आदर्श समाज सम्वाददाता माघ ११, २०७८
      पोखरा । जन्मदिन अवसरमा गरिने फजुल खर्च कटाएर पोखराका एक युवाले अपांगता भएका विद्यार्थीका लागि शैक्षिक सामाग्री सहयोग गरेका छन्…
    • शीतलादेवी–माटेपानी सामाजिक संस्था गठन

      आदर्श समाज सम्वाददाता माघ १०, २०७८
      पोखरा । पोखरा १२ को विकास तथा यहाँ रहेका विभिन्न सामाजिक संघ संस्थालाई सुझाव तथा सल्लाह दिने उद्देश्यले पुरानोधारादेखि गुम्बाफेदीसम्म…

    hero news full width