पोखरा। २१ चैत । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लि. ले आफ्नो ११ वर्ष पुराभई १२ औ वर्ष प्रवेश गरेको अवसरमा पोखरामा रक्तदान कार्यक्रम गरी ४१ युनिट रगत संकलन गरेको छ ।
एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लि पोखरा शाखा प्रवन्धक वद्रीनाथ पौडेलको सभापतित्वमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्र पोखराका कार्यालय प्रमुख धुर्वराज लामिछानेले खेरजाने रगत दान गर्दा अरुको जीवन वच्न सक्ने भएकाले सर्वसाधारणलाई रक्तदान गर्न प्रेरित गरे ।
लामिछानेले पहिलो रक्तदाता लक्ष्मण न्यौपानेलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको सुभारम्भ गरेका हुन् । एशियन लाईफले जारी गरेको बीमा योजना र हाल सालै सञ्चालनमा ल्याएको दम्पती सुरक्षा प्लस योजनाका साथै १८ वटा रोगलाई समेटेर एयिशन क्रिटिकल केयर पुरक करार समेत लागु गरेको एशियन लाइफका प्रवन्धक विनोद सुवेदीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७