रत्नज्योतिको २१ औं कार्षिकोत्सव

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७५
31

पोखरा, २१ चैत । रत्नज्योति मावि पोखराले आफ्नो २१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

उक्त कार्यक्रमको शुभारम्भ गर्दै वरिष्ठ शिक्षाविद् जर्जजोनले विद्यालय निरन्तर शैक्षिक, वालवालिका र विद्यार्थी मैत्री हुनुपर्नेमा जोड दिए । नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयका प्रिन्सिपल हेमन्त अधिकारी, व्यवस्थापन समितिका अध्यक्ष टुवराज वास्तोला लगायतले आफ्ना भनाई राखेका थिए ।

उक्त अवसरमा शिक्षाविद प्राध्यापक डा. यलीयामा जोन, एन. प्याव्सन कास्कीका पुर्व अध्यक्ष रामप्रसाद शर्मा, शिक्षा प्रेमी अनिता दर्लामी र कमला गुरुङ्ग, भु.पु. शिक्षक दुर्गा सिग्देललाई सम्मान गरिएको थियो । उक्त अवशरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय, तृतीय तथा सान्तवना हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads