लायन्स क्लब अफ पोखरा पीस चौतारीको लायन वर्ष २०१९÷२० को अध्यक्षमा लायन मगनलाल श्रेष्ठ निर्वाचित भएका छन् ।
क्लबको निर्वाचनबाट श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन संयोजक निवर्तमान अध्यक्ष लायन जीवनबहादुर क्षेत्रीले जानकारी दिए ।
क्लबको प्रथम उपाध्यक्षमा लायन प्रेमप्रसाद दाहाल, द्वितीय उपाध्यक्षमा लायन भरत गिरी, तृतीय उपाध्यक्षमा लायन किरण बन्जारा, चिफ निर्देशकमा लायन विनायक रञ्जित, सचिवमा लायन रामकुमार लामिछाने, क्लब एडमिनिस्ट्रेरमा लायन प्रदीप श्रेष्ठ, कोषाध्यक्षमा लायन डिलाराम लामिछाने चयन भएका छन् ।
त्यस्तै मेम्बरसीप चियरपर्सनमा लायन केशव ज्ञवाली, सर्भिस चियरपर्सनमा लायन कालिदास बराल, मार्केटिङ कम्युनिकेसन चियरपर्सनमा लायन नीरबहादुर थापा, एलसीआईएफ को–अर्डिनेटरमा लायन टी.आर. काफ्ले, टेल ट्वीस्टरमा लायन विजय त्रिपाठी, टेमर लायन हुमबहादुर गुरूङ, पी.आर.ओ. मा लायन फणिन्द्र तिमिल्सिना चयन भएको नवनिर्वाचित अध्यक्ष मगनलाल श्रेष्ठले जानकारी दिए ।
निर्वाचन कार्यक्रम पश्चात् नवनिर्वाचित अध्यक्ष श्रेष्ठले लायन वर्ष २०१९÷२० मा क्लबले सम्पन्न गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा क्लबका अध्यक्ष डा भवानी शंकर पौडेल, पुर्व अध्यक्षहरु भुपेन्द्र गिरी, बिनोद ढुंगाना, दुर्गाप्रसाद हुमागाई,मेघनाथ काफले, बिष्णु चापागाई, बुद्धी मल्ल, निवर्तमान अध्यक्ष जीवनबहादुर क्षेत्री लगायतले बालेका थिए ।
Related News
सम्बन्धित समाचार
खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
स्याङ्जा जिल्लावासी पत्रकारहरु काठमाडौमा भेला हुने
बुढ्यौलीमा फर्कियो आँखाकाे ज्योति
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
hero news full width
मुख्य समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७