कास्कीकोट महोत्सवको पुर्व सन्ध्यामा रक्तदान

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७५
kaski d

पोखरा २० चैत्र । प्रथम कास्कीकोट चैते दशै महोत्सव आयोजक समितिले बुधवार पोखरामा गरेको रतmदान कार्यक्रममा १५ युनिट रगत संकलन भएको छ ।

बारा र पर्सा जिल्लामा आएको हावाहुरीको कारण रगत समस्या भएपछि केही मात्रामा भएपनि माग पुरा गर्न सकिने भन्दै समितिले रक्तदान कार्यक्रम गरेको हो ।

महोत्सव संयोजक ओम प्रसाद सुवेदीले रगत अभावको कारण कुनै पनि विरामीहरुलाई अप्ठेरो नपरोस् भनि रतm दान कार्यक्रम आयोजना गरीएको सुवेदीले बताए । महोत्सय यही २६ गतेवाट कास्कीकोटमा हुने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width