पोखरा २० चैत्र । प्रथम कास्कीकोट चैते दशै महोत्सव आयोजक समितिले बुधवार पोखरामा गरेको रतmदान कार्यक्रममा १५ युनिट रगत संकलन भएको छ ।
बारा र पर्सा जिल्लामा आएको हावाहुरीको कारण रगत समस्या भएपछि केही मात्रामा भएपनि माग पुरा गर्न सकिने भन्दै समितिले रक्तदान कार्यक्रम गरेको हो ।
महोत्सव संयोजक ओम प्रसाद सुवेदीले रगत अभावको कारण कुनै पनि विरामीहरुलाई अप्ठेरो नपरोस् भनि रतm दान कार्यक्रम आयोजना गरीएको सुवेदीले बताए । महोत्सय यही २६ गतेवाट कास्कीकोटमा हुने छ ।
Related News
सम्बन्धित समाचार
४० ज्येष्ठ नागरिकलाई सम्मान
एयर लिफ्टिङको लागि हेलिकोप्टर किन्ने स्वास्थ्यमन्त्रीको घोषणा
गण्डकीमा काम नलाग्ने कार्यालय हटाउने, राइड सेयरिङ बैध बनाउने
पर्यटन दिवसमा हिमाल पारीका पत्रकार थकाली पुरस्कृत
सबै प्रदेशले जहाज किनौं, पर्यटक बढाऔं
hero news full width
मुख्य समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
मनाङमा पर्यटक चहलपहल बढ्यो
असाेज १८, २०८१जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
असाेज १७, २०८१बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१