Worldlink ads

पोखरामा मनाइयो ६२ औ सहकारी दिवस

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७५
saaa

६२ औ ंराष्ट्रिय सहकारी दिवसको अवसरमा कास्कीका सहकारीले साँस्कृतिक झाँकी सहित प्रर्दशन गरेको छन् । सहकारीले आफूले उत्पादन गरेको वस्तु सहित प्रस्तुत भएका छन् । तस्वीर आदर्श समाज दैनिक

Related News

सम्बन्धित समाचार

    • मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता

      रासस माघ १३, २०७८
      मनाङ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार…
    • सांसदको सुविधा समाजसेवामा

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले सबै सरकारी सुविधा समाजसेवामा लगाएका छन् । उनले वर्षभरिमा गरेको सहयोगबारे एक…
    • आर्थिक सहयोगका लागि ३० होमस्टे छनोट

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      पोखरा । गण्डकी सरकारले ३० सामुदायिक होम स्टे (घरबास कार्यक्रम) को लागि आर्थिक सहयोग गर्ने भएको छ । कुल ६२…
    • क्यान्सर पीडितलाई पूर्व विद्यार्थी मञ्चको सहयोग

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      स्याङ्जा । स्याङ्जाको श्रवण माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत १३ वर्षीय रक्त क्यान्सर पीडित समीर मल्ललाई सोही विद्यालयको पूर्व…
    • सीमानाकामा भारतले बनायो सडक, नेपाली पक्षद्वारा विरोध

      आदर्श समाज सम्वाददाता माघ १२, २०७८
      नवलपरासी । पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रमा नेपाली भूमि डुबान हुने गरी बनाउँदै गरेको सडक निर्माण कार्यको नेपाली पक्षद्वारा विरोध जनाएको…

    hero news full width