लायन्स हिमालयनको निर्वाचन सम्पन्न

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७५
pp

लायन्स हिमालयनको निर्वाचन सम्पन्न
पोखरा, १९ चैत । लायन्स क्लब अफ पोखरा हिमालयनको वर्ष ०१९÷०२० को लागि नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ ।
उक्त निर्वाचित कार्यक्रमका संयोजक ला.डा.इन्द्रमान महर्जनले लायन वर्ष ०१९÷०२० का अध्यक्ष ला.देवी प्रसाद गुरुङ्गको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिको पदाधीकारीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

लायन्स क्लब अफ पोखरा हिमालयनका अध्यक्ष ला.सुवीन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वर्ष ०१९÷०२० का नव निर्वाचित अध्यक्ष ला. देविप्रसाद गुरुङ्गको अध्यक्षतामा प्रथम उपाध्यक्ष ला.दिनेश राज शाक्य, द्वितीय उपाध्यक्ष ला. लक्ष्मीप्रसाद द्वा सचिव ला. अशोक गुरुङ्ग, कोषाध्यक्ष ला.नविन नापित , सहसचिव ला. विष्णुमान कायस्थ, सदस्यता निर्देशक ला.विनोद द्वा, स्वास्थ्य निर्देशक ला. डा तेज गुरुङ्ग, अर्थयोजना निर्देशक ला.ई.पूर्णवहादुर गुरुङ्ग, टेमर ला. कवीन्द्रमान पालिखे, तथा टेल टुइष्टरमा ला. भुषण नारायण श्रेष्ठ निर्विरोध निर्वार्चित भएका छन् ।

कार्यक्रममा वर्ष ०१९÷०२० का अध्यक्ष ला देविप्रसाद गुरुङ्ग क्लवका संस्थापक अध्यक्ष एमजेएफ लायन दिनेश शंकर पालिखे तथा क्लबका अध्यक्ष ला. सुवीन्द्र श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । क्लबका सचिव ला. लक्ष्मी प्रसाद द्वा ले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तारकाङ पोखरा समाजको सभा

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । तारकाङ सम्पर्क समाजको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । मादी ४ का अध्यक्ष शिवप्रसाद सापकोटाको प्रमुख…
  • पोखरामा मनाइयो मानवअधिकार दिवस

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा सबैका लागि मर्यादा, समानता र न्याय भन्ने मूल नाराका साथ कास्कीमा…
  • ‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका र छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं…
  • लायन्स हेरिटेजको न्यानो कपडा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा, २३ मंसिर । लायन्स क्लब अफ पोखरा हेरिटेजको आयोजनामा मानव सेवा आश्रममा सहयोग गरिएको छ । पोखरा २५, हेमजा…
  • वडा नम्बर १२ को चोकचोकमा डस्टबिन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा । पोखरा १२ नम्बर वडा कार्यालयले सरसफाइमा चासो देखाएको छ । शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय, नवीकरण भएका…

hero news full width