लायन्स हिमालयनको निर्वाचन सम्पन्न

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७५
pp

लायन्स हिमालयनको निर्वाचन सम्पन्न
पोखरा, १९ चैत । लायन्स क्लब अफ पोखरा हिमालयनको वर्ष ०१९÷०२० को लागि नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ ।
उक्त निर्वाचित कार्यक्रमका संयोजक ला.डा.इन्द्रमान महर्जनले लायन वर्ष ०१९÷०२० का अध्यक्ष ला.देवी प्रसाद गुरुङ्गको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिको पदाधीकारीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

लायन्स क्लब अफ पोखरा हिमालयनका अध्यक्ष ला.सुवीन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वर्ष ०१९÷०२० का नव निर्वाचित अध्यक्ष ला. देविप्रसाद गुरुङ्गको अध्यक्षतामा प्रथम उपाध्यक्ष ला.दिनेश राज शाक्य, द्वितीय उपाध्यक्ष ला. लक्ष्मीप्रसाद द्वा सचिव ला. अशोक गुरुङ्ग, कोषाध्यक्ष ला.नविन नापित , सहसचिव ला. विष्णुमान कायस्थ, सदस्यता निर्देशक ला.विनोद द्वा, स्वास्थ्य निर्देशक ला. डा तेज गुरुङ्ग, अर्थयोजना निर्देशक ला.ई.पूर्णवहादुर गुरुङ्ग, टेमर ला. कवीन्द्रमान पालिखे, तथा टेल टुइष्टरमा ला. भुषण नारायण श्रेष्ठ निर्विरोध निर्वार्चित भएका छन् ।

कार्यक्रममा वर्ष ०१९÷०२० का अध्यक्ष ला देविप्रसाद गुरुङ्ग क्लवका संस्थापक अध्यक्ष एमजेएफ लायन दिनेश शंकर पालिखे तथा क्लबका अध्यक्ष ला. सुवीन्द्र श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । क्लबका सचिव ला. लक्ष्मी प्रसाद द्वा ले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लायन्स पोखरा आदर्श चौतारीको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले रानीपौवास्थित सत्य साइ बाल आश्रममा…
  • दशैँमा पिङको मज्जा

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा लामाचौरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार गाडिएको लिङ्गे पिङमा रमाउँदै केटाकेटी । सशस्त्र प्रहरी बल कालिका गण, मालेपाटनले…
  • राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छन् । मन्त्रालयमा…
  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…
  • विभेद न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । राष्ट्रिय दलित पत्रकार संघ, कास्की आयोजनामा पर्यटकीय क्षेत्र धम्पुसमा ‘विभेद न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रिया भएको छ ।…

hero news full width