नवलपरासी, १९ चैत्र । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ६ मा घाँस काट्ने क्रममा लडेर एक जनाको निधन भएको छ ।
बाँसको झ्याँङ्ग काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका बालकृष्ण श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा सोमबार साँझ निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।श्रेष्ठको शव पोष्टमार्टमका लागि चितवन मेडिकल कलेजमा राखिएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
बराहडाँडा प्राविको भवन निर्माण
कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
६० कर्मचारीलाई सेवाकालीन तालिम
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०आलु खेतीमा कास्कीको फड्को
मंसिर १५, २०८०