पोखरा, १८ चैत । कास्की प्रहरीले स्कुटर तथा मोटरसाइकल चोरीमा सम्लग्न भएको आरोपमा एक युवकलाई सोमवार पक्राउ गरेको छ ।
मुस्ताङ लेते–६ निवासी २६ बर्षीय गणेश गौचनलाई प्रहरीले पोखरा–९ पृथ्वीचोकवाट पक्राउ गरेको हो । उनलाई चोरीका दुई स्कुटर र एक मोटरसाइकल सहित प्रहरीले सोमवार गौचनलाई सार्वजनिक गरेको छ । उनी विरुद्व चोरी मुद्दा अगाडि वढाइएको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशि वृद्धि
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
hero news full width
मुख्य समाचार
आँखा उपचारमा अब्बल पाेखराकाे हिमालय आँखा अस्पताल
बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी
फागुन १८, २०७७प्रदेश सरकार भूमिहीन, संघको जग्गामा पहिलाे भवन शिलान्यास
फागुन १८, २०७७कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
फागुन १७, २०७७प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७