स्कुटर तथा मोटरसाइकल चोरी आरोपित गौचन पक्राउ

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७५
ppp

पोखरा, १८ चैत । कास्की प्रहरीले स्कुटर तथा मोटरसाइकल चोरीमा सम्लग्न भएको आरोपमा एक युवकलाई सोमवार पक्राउ गरेको छ ।

मुस्ताङ लेते–६ निवासी २६ बर्षीय गणेश गौचनलाई प्रहरीले पोखरा–९ पृथ्वीचोकवाट पक्राउ गरेको हो । उनलाई चोरीका दुई स्कुटर र एक मोटरसाइकल सहित प्रहरीले सोमवार गौचनलाई सार्वजनिक गरेको छ । उनी विरुद्व चोरी मुद्दा अगाडि वढाइएको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads