लेखनाथ, १६ चैत। लायन्स क्लब अफ लेखनाथ सेभेन लेकसिटीको चौथो अधिवेशनबाट वर्ष २०१९/२० का लागि हरि बस्ताकोटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
क्लबको प्रथम उपाध्यक्षमा सूर्यप्रकाश ढुगाना, द्वितीय उपाध्यक्षमा घनश्याम ढुंगाना, तृतीय उपाध्यक्षमा मनोज लामिछाने, सचिवमा मीनबहादुर गुरूङ, सहसचिवमा आनन्द बजगाई, क्लब एडिमेन्टरमा गोविन्द लामिछाने, कोषाध्यक्षमा दीपक अधिकारी, सहकोषाध्यक्षमा दुर्गामान श्रेष्ठ, मेम्बरसीप ग्रोथ चियरपर्सनमा बद्रिनाथ भण्डारी, टेलटुइस्टरमा विनोद परिवार र टेमरमा रामचन्द्र अधिकारी चयन भए।
निर्वाचन संयोजक डिस्ट्रिक ३२५ बी १ नेपालका पिआरओ बाबुराम गिरी र सदस्य सस्थापक अध्यक्ष अशोकप्रसाद बराल, रिजन चेयरपर्सन तथा पूर्व अध्यक्ष मधुसुदन कोइराला र निवर्तमान अध्यक्ष शिवप्रसाद भण्डारीको निर्वाचनमण्डलले नयाँ समिति चयन गरेको हो।
क्लब अध्यक्ष गणेशप्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बस्ताकोटीले आफ्नो कार्यकालमा सम्पन्न गरिने कार्यक्रम प्रस्तुत गरेका थिए।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७