बागलुङ, १६ चैत । एलपी ग्यास बिक्रेता संघ बागलुङको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाको शुभारम्भ गर्दै बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले देशमा आर्थिकमन्दी लागेकै कारण व्यवसायी समेत आर्थिक समस्यामा परेका छन् ।
ब्यबसायीक हकहितको लागि आफू लागि परेको र व्यवसायीको हितमा पद छाडेर भएपनि आन्दोलनमा उत्रने आश्वासन उनले दिए । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले एलपी ग्याँसबाट अहिले आम उपभोक्ताले सेवा पाइरहेको र यसलाई थप ब्यबस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।
बागलुङ बजार भित्र बार्षिक एक लाख सिलिण्डर बिक्री बितरण हुने गरेको एलपी ग्याँस बिक्रेता संघ बागलुङका अध्यक्ष महेन्द्र आचार्यले बताए । कार्यक्रम स्वागत उपाध्यक्ष गुरुप्रसाद शर्मा र संचालन सचिव अगमकुमार पालिखेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
सुजल डेरी र सेलवेजलाई अवार्ड
पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च
बागलुङ उवा संघको टोलीलाई स्वागत
तीजमा सफल सादा दही
hero news full width
मुख्य समाचार
मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१