चैत्र १४ पोखरा । सिद्धार्थ क्लब पोखराको आयोजनामा रक्त संचार केन्द्र, पोखराको प्राविधिक सहयोग तथा सहयोगी संस्था सिद्धार्थ टोल विकास संस्था ,भवानी आमा समूह र सम्झौता नारी जागृती समूहको साथमा पोखरा–४ मानवअधिकार चोकमा १२९ यूनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धार्थ क्लबका अध्यक्ष विनोद प्रसाद श्रेष्ठ र पोखरा सिद्धार्थ हेल्थ केयर प्रा.लिका सञ्चालक डा. मान बहादुर गुरुङ्गले संयुक्त रुपमा प्रथम रक्तदाता एवं सिद्धार्थ क्लबका सदस्य मदनकुमार मुल्मीलाई ब्लड व्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए ।
समाजमा रगतको आवश्यक भएका बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतीलाई न्यूनिकरण गर्ने उद्येश्य राखी क्लबले स्थापना काल देखीनै नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको र आवश्यक पर्दा आकस्मिक रक्तदान गर्नै गरेको र यस कार्यलाई सदैव निरन्तरता दिने जानकारी गराउदै सभाध्यक्ष विनोद प्रसाद श्रेष्ठले सहयोगी संस्था, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यबाद ज्ञापन गरे ।
Related News
सम्बन्धित समाचार
माओवादी पहिलोपल्ट प्रमुख प्रतिपक्षी
मन्त्री थापाको १०० दिन
दरबन्दी नहुँदा रोकियो पाँचौ तहका कर्मचारीको बढुवा
संस्कार सिकाउने शिक्षामा केन्द्रित: मन्त्री थापा
गण्डकी सरकारमा एमाले इन, मनाङे आउट
hero news full width
मुख्य समाचार
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१