पोखरा, १४ चैत । पोखरा–१८ सराङकोट गोठादीवाट प्याराग्लाईडिङ उडाउने क्रममा रुखमा ठक्करखाँदा चाइनिज नागरिक घाइते भएकी छन् ।
हिमालयन फ्रन्टियर कम्पनीवाट टेण्डेम पाइलट महेन्द्र नेपालीले चलाएको प्याराग्लाईडिङ विहीवार दिउसो दुर्घटना भएको हो। दुर्घटनामा चाइनिज नागरिक ४५ बर्षीया (महिला) Tang Furong घईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीप्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । घाइते उनको पोखरा सृजनाचोक स्थित मेट्रोसिटी अस्पताल पोखरामा उपचार भइरहेको छ । प्याराग्लाईडिङ चालक भने सकुशल रहेको जानकराी प्रहरीले दिएको छ ।
Related News
सम्बन्धित समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
मंसिर १३, २०८०फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०