पोखरामा प्याराग्लाईडिङ दुर्घटना चाइनिज नागरिक घाइते

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७५
maxresdefault (1)

पोखरा, १४ चैत । पोखरा–१८ सराङकोट गोठादीवाट प्याराग्लाईडिङ उडाउने क्रममा रुखमा ठक्करखाँदा चाइनिज नागरिक घाइते भएकी छन् ।

हिमालयन फ्रन्टियर कम्पनीवाट टेण्डेम पाइलट महेन्द्र नेपालीले चलाएको प्याराग्लाईडिङ विहीवार दिउसो दुर्घटना भएको हो। दुर्घटनामा चाइनिज नागरिक ४५ बर्षीया (महिला)  Tang Furong  घईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरीप्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । घाइते उनको पोखरा सृजनाचोक स्थित मेट्रोसिटी अस्पताल पोखरामा उपचार भइरहेको छ । प्याराग्लाईडिङ चालक भने सकुशल रहेको जानकराी प्रहरीले दिएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेशसभामा ४ जना दोहोरिए

    धनबहादुर गुरुङ मंसिर १२, २०७९
    पोखरा । गण्डकी प्रदेश सभाको प्रत्यक्ष ३६ सिटमा धेरै नयाँ अनुहार आएका छन् । ३४ सिटको टुंगो लाग्दासम्म कांग्रेसले १६,…
  • चुनावी परिणाम : मुलुक अस्थिरतामा धकेलिने चिन्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । प्रतिनिधि सभा तथा प्रदेश सभाको हालै सम्पन्न निर्वाचनको परिणामले दलहरु सम्भावित सत्ताको खेलमा लाग्दा मुलुक अस्थिरतामा धकेलिन सक्ने…
  • ६० निवर्तमान सांसद पराजित

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०७९
    काठमाडौं । अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दा बढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । संसदीय राजनीतिमा लामो…
  • टुक्रे योजना कार्यान्वयनमा समस्या

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०७९
    पोखरा । गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक एवं प्रथम चौमासिक…
  • महिला सहभागितामा समानुपातिककै भर

    धनबहादुर गुरुङ मंसिर ११, २०७९
    पोखरा । गण्डकी प्रदेशसभामा ६० सिट कायम छ । संविधानले व्यवस्था बमोजिम प्रदेश संसदमा ३३ प्रतिशत महिला सहभागिता पुर्‍याउन कम्तीमा…

hero news full width