पोखरा, १३ चैत । म्याग्दी जिल्ला बेनी नगरपालिका–४ साङथुङमा बुधवार दिउसो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
म्याग्दीको बंरजावाट सदरमुकाम बेनीबजार आउदै गरेको ग.१ज.६९७० नै को जिप साङथुङमा अनियन्त्रितभई सडकवाट १० मीटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।
जिप दुर्घटनामा परी म्याग्दी मंगला गाउँपालिका–३ निवासी निवासी ४० बर्षीया ईन्द्रकुमारी घर्ती,सोही ठाँउनिवासी १९ बर्षीया बबिता घर्तीमगर,२९ बर्षीय होमबहादुर चोचाङ्गी घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको छ, भने जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको वारेमा म्याग्दी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
१७ वर्षे बालकले बस चोरेर चलाउँदा
‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०यसरी रित्तियो बक्राङ
मंसिर २३, २०८०ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
मंसिर २२, २०८०पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०