जिप दुर्घटनामा तीन घाइते

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७५
newmagdi1

पोखरा, १३ चैत । म्याग्दी जिल्ला बेनी नगरपालिका–४ साङथुङमा बुधवार दिउसो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

म्याग्दीको बंरजावाट सदरमुकाम बेनीबजार आउदै गरेको ग.१ज.६९७० नै को जिप साङथुङमा अनियन्त्रितभई सडकवाट १० मीटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।

जिप दुर्घटनामा परी म्याग्दी मंगला गाउँपालिका–३ निवासी निवासी ४० बर्षीया ईन्द्रकुमारी घर्ती,सोही ठाँउनिवासी १९ बर्षीया बबिता घर्तीमगर,२९ बर्षीय होमबहादुर चोचाङ्गी घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको छ, भने जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको वारेमा म्याग्दी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

    • संसद् बैठकमा सभामुखको लिखित मन्तव्य

      रासस फागुन २३, २०७७
      काठमाडौँ, २३ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनःक्रियाशिल भएको प्रतिनिधिसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा सांसदहरूलाई स्वागत…
    • ऋषि कट्टेलकाे नेकपा वैधानिक, अ‍ोली- दाहालकाे खाेरज

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      काठमाडौं । ऋषि कट्टेलले नेतृत्व गरेकाे नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्च अदालतलेआधिकारिकता दिएको छ कट्टेलको रिट निवेदन बमोजिम न्यायाधीशद्वय कुमार रेग्मी…
    • घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी

      प्रकाश ढकाल फागुन २३, २०७७
      पोखरा । घुम्दा पनि तलब ? त्यसमाथि छुट्टी पनि । गण्डकी प्रदेशले कर्मचारीलाई ‘रिफ्रेस’ गराउन तलब सहितको छुट्टी दिन्छ ।…
    • सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता

      Avatar श्रीभद्र पौडेल फागुन २३, २०७७
      हेमजा । जनयुद्ध ताका डोटीका मनोज धामीका बुवाको निधन भयो । असाध्यै माया मान्ने घरमूलीको निधनसँगै परिवार नै विक्षिप्त भयो ।…
    • यसरी शुरु हुँदै छ संसद

      रासस फागुन २२, २०७७
      काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन भोलि आइतबारदेखि शुुरुआत हुुँदैछ ।…

    hero news full width

    sanil ads

    wordlink ads