पोखरा–१३, चैत । पोखराको छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा ‘छिटो छरितो न्याय सबैका लागी न्याय भन्ने उदघोषका साथ सन्चालित समुदायमा अदालत कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
दैनिक जीवनसँग निम्तने कानुनी समस्या र संविधानमा लिखित गरीएका कानुनी उपचार र व्यवस्थाका बारेमा जानकारी दिने उद्येश्यले कार्यक्रम आयोजना गरिएको उच्च अदालत पोखराका कायम मुकायम न्ययाधीस रामचन्द्र यादवले बताए ।
क्याम्पस प्रमुख धर्मराज बरालको अध्यक्षतामा भएकोकार्यक्रममा कानुनी प्रक्रिया र न्यायीक क्षेत्रसँग सम्बन्धीत विद्यार्थीले राखेका जिज्ञासाका बारेमा उच्च सरकारी वकिलको कार्यालय पोखराका सह न्ययाधिवक्ता नरेन्द्र बहादुर चन्द, उच्च अदालतका रजिस्टार जीतेन्द्र बहादुर थपलिया ,उप रजिस्टार पुष्पराज दाहाल, उच्च अदालत वार इकाईका अध्यक्ष रोहितराज बाँस्तोलाले उठेका विषयवस्तु माथि सहजीकरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ड्राइभिङ स्कुल संघमा तुलबहादुर
सूर्यको लालित्यमा ध्यानमग्न
९ लाख छात्रवृत्ति दिँदै कन्या क्याम्पसले मनायो वार्षिकोत्सव
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
लेखनाथ महोत्सवको ६० प्रतिशत स्टल बुकिङ
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०